आईतबार, कार्तिक २४, २०८२
चाँगुनारायण नगरपालिकाले बुधबार रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का अध्यक्ष युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताको अध्यक्षतामा आज बसेको १२३औँ बोर्ड बैठकले कर्णाली प्रदेशमा हुने दसौँ राष्ट्रिय खेलकुद आगामी फागुन १ देखि ७ गतेसम्म निर्णय गरेको हो ।
भक्तपुरको पाँचतले मन्दिर परिसर र मध्यपुरथिमिको ऐतिहासिक मठ मन्दिर एवं चोकमा आज साँझ झलमल्ल छ । मन्दिर र पाटीमा दाफा भजनले चकमन्न रातलाई निकै गुञ्जयामान बनाएको छ ।
किशोरी र महिलाको महिनावारीका बारेमा अनेक वृत्तचित्र, चलचित्र बनेका छन् र ४०–४५ वर्षपछि महिलाको रजनोवृत्ति अर्थात् महिनावारी बिस्तारै सुक्दै जाने समस्याका बारेमा न त प्रायः छलफल हुन्छ, न यसका बारेमा महिला स्वास्थ्यसम्बन्धी अनुसन्धान गरिन्छ ।
गुलियो कति खाने ? सोम, कार्तिक ४, २०८२
दृष्टि सुरक्षित राख्नु नै उज्यालो भविष्यको पहिलो कदम बिही, असोज २३, २०८२
विपद् व्यवस्थापनको सारथीः पूर्वसूचना, प्रतिकार्य र पूर्वतयारी सोम, असोज २०, २०८२
सङ्घीयता र समावेशिताका सवालमा देखिएका चुनौतीहरु शुक्र, असोज ३, २०८२
‘जेनजी’ प्रदर्शनले युवामा मानसिक समस्या बढ्दो बिही, असोज २, २०८२
दसौँ राष्ट्रिय खेलकुद फागुन पहिलो साता हुने
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का अध्यक्ष युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताको अध्यक्षतामा आज बसेको १२३औँ बोर्ड बैठकले कर्णाली प्रदेशमा हुने दसौँ राष्ट्रिय खेलकुद आगामी फागुन १ देखि ७ गतेसम्म निर्णय गरेको हो । बिस्तृतमा
चाँगुनारायणका खेल प्रशिक्षकहरूलाई प्राथमिक उपचार सामाग्री वितरण
चाँगुनारायण नगरपालिकाले नगरभित्रका खेल प्रशिक्षकहरूलाई प्राथमिक उपचार सामग्री वितरण गरेको छ। बिस्तृतमा
‘चाँगुनारायण नगर कप–२०८२’ को उपाधि वडा नं ६ लाई
नगरकोट भ्रमण वर्ष–२०८२ को अवसरमा आयोजित ‘चाँगुनारायण नगर कप–२०८२’ फुटबल प्रतियोगिताको उपाधि वडा नं ६ ले हात पारेको छ । बिस्तृतमा
‘चाँगुनारायण नगर कप फुटबल –२०८२’ प्रतियोगिताको तयारी पुरा
नगरकोट भ्रमण वर्ष–२०८२ को अवसरमा चाँगुनारायण नगरपालिका वडा नं. –६ नगरकोट पिपलबोटस्थित माउण्ट एभरेष्ट खेल मैदानमा यही असोज २२ गते बुधबारदेखि सुरु हुने ‘चाँगुनारायण नगर कप–२०८२’ फुटवल प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको छ । बिस्तृतमा
युनिटी कप टी–२० शृङ्खला नेपालले जित्यो
नेपाल वेस्ट इन्डिजलाई पराजित गर्दै युनिटी कप टी–२० शृङ्खलामा एक खेल अगावै विजयी भएको छ । बिस्तृतमा

“अफिसमा सबै कागजपत्र जाँच भएपछि मलाई एक करोड रुपैयाँ परेको भनेर जानकारी दिनुभयो, सुरुमा त मलाई यो कसरी सम्भव भयो भनेर बुझ्नै सकिँन ।”