आईतबार,  कार्तिक २४,  २०८२

खेल

दसौँ राष्ट्रिय खेलकुद फागुन पहिलो साता हुने

 बुध, कार्तिक २०, २०८२

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का अध्यक्ष युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताको अध्यक्षतामा आज बसेको १२३औँ बोर्ड बैठकले कर्णाली प्रदेशमा हुने दसौँ राष्ट्रिय खेलकुद आगामी फागुन १ देखि ७ गतेसम्म निर्णय गरेको हो ।
बिस्तृतमा


चाँगुनारायणका खेल प्रशिक्षकहरूलाई प्राथमिक उपचार सामाग्री वितरण 

चाँगुनारायणका खेल प्रशिक्षकहरूलाई प्राथमिक उपचार सामाग्री वितरण 

 शुक्र, कार्तिक १५, २०८२

चाँगुनारायण नगरपालिकाले  नगरभित्रका खेल प्रशिक्षकहरूलाई प्राथमिक उपचार सामग्री वितरण गरेको छ।
बिस्तृतमा


‘चाँगुनारायण नगर कप–२०८२’ को उपाधि वडा नं ६ लाई

‘चाँगुनारायण नगर कप–२०८२’ को उपाधि वडा नं ६ लाई

 मंगल, कार्तिक ५, २०८२

नगरकोट भ्रमण वर्ष–२०८२ को अवसरमा आयोजित ‘चाँगुनारायण नगर कप–२०८२’ फुटबल प्रतियोगिताको उपाधि वडा नं ६ ले हात पारेको छ ।
बिस्तृतमा


‘चाँगुनारायण नगर कप फुटबल –२०८२’ प्रतियोगिताको तयारी पुरा

‘चाँगुनारायण नगर कप फुटबल –२०८२’ प्रतियोगिताको तयारी पुरा

 मंगल, असोज २१, २०८२

नगरकोट भ्रमण वर्ष–२०८२ को अवसरमा चाँगुनारायण नगरपालिका वडा नं. –६ नगरकोट पिपलबोटस्थित माउण्ट एभरेष्ट खेल मैदानमा यही असोज २२ गते बुधबारदेखि सुरु हुने ‘चाँगुनारायण नगर कप–२०८२’ फुटवल प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको छ ।
बिस्तृतमा


युनिटी कप टी–२० शृङ्खला नेपालले जित्यो

युनिटी कप टी–२० शृङ्खला नेपालले जित्यो

 मंगल, असोज १४, २०८२

नेपाल वेस्ट इन्डिजलाई पराजित गर्दै युनिटी कप टी–२० शृङ्खलामा एक खेल अगावै विजयी भएको छ ।
बिस्तृतमा


नेपाललाई करातेमा दुई कास्य

 आईत, भदौ २२, २०८२

नेपालले २३औँ एकेएफ यु–२२ कराते च्याम्पियनसिपमा दुई कास्य पदक प्राप्त गरेको छ । नेपालले दुवै पदक क्याडेटतर्फ पाएको हो ।
बिस्तृतमा


 चाँगुनारायण प्रथम मेयर कप दौड प्रतियोगिताको आयोजना हुने

 चाँगुनारायण प्रथम मेयर कप दौड प्रतियोगिताको आयोजना हुने

 शुक्र, सावन २४, २०८२

चाँगुनारायण नगरपालिकाले यही साउन ३१ गते प्रथम मेयर कप दौड प्रतियोगिता आयोजना गर्ने भएको छ ।
बिस्तृतमा


स्वर्ण पदक विजेता भारती र खड्कालाई नगरपालिकाद्वारा सम्मान

स्वर्ण पदक विजेता भारती र खड्कालाई नगरपालिकाद्वारा सम्मान

 शनि, सावन १८, २०८२

अजरबैजानको राजधानी बाकुमा सम्पन्न विश्व बुदो मार्सल आट्र्स च्याम्पियनसिपमा दुई–दुई स्वर्ण पदक विजेता खेलाडीलाई चाँगुनारायण नगरपालिकाले सम्मान गरेको छ ।
बिस्तृतमा


एनपिएलमा २७ करोड बढी कारोबार, नाफा अढाई करोड

एनपिएलमा २७ करोड बढी कारोबार, नाफा अढाई करोड

 शुक्र, सावन १७, २०८२

नेपाल क्रिकेट संघ (क्यान)ले पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)मा करिव साढे दुई करोड नाफा भएको जनाएको छ ।
बिस्तृतमा


प्रधानमन्त्रीद्वारा सूूर्यविनायकमा नयाँ रङ्गशाला बनाउने विषयमा छलफल

प्रधानमन्त्रीद्वारा सूूर्यविनायकमा नयाँ रङ्गशाला बनाउने विषयमा छलफल

 शनि, सावन ११, २०८२

प्रधानमन्त्री केपी शर्मा ओलीले भक्तपुरको सूूर्यविनायकमा नयाँ रङ्गशाला बनाउने विषयमा आज सूूर्यविनायक नगरपालिका, राष्ट्रिय खेलकुुद परिषद् (राखेप) र अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का नेतृत्वसँग छलफल गर्नुभएको छ ।
बिस्तृतमा


Top