आईतबार,  जेठ १२,  २०८२

अन्तरराष्ट्रिय

‘भारत र पाकिस्तान सैन्य कारबाही रोक्न सहमत’

 शनि, बैशाख २७, २०८२

भारत र पाकिस्तान सैन्य कारबाही रोक्न सहमत भएका छन् । 
बिस्तृतमा


भारतद्वारा पाकिस्तानमाथि सैन्य कारबाही सुरु, तनाव चुलियो

भारतद्वारा पाकिस्तानमाथि सैन्य कारबाही सुरु, तनाव चुलियो

 बुध, बैशाख २४, २०८२

भारतले अपरेशन सिन्दूरु नाम दिइएको एक सैन्य कारबाही अन्तर्गत पाकिस्तानका नौ स्थानमा मिसाइल आक्रमण गरेको छ।
बिस्तृतमा


म्यान्मामा भूकम्प : मृतकको सङ्ख्या ३३०० नाघ्यो

म्यान्मामा भूकम्प : मृतकको सङ्ख्या ३३०० नाघ्यो

 आईत, चैत २३, २०८१

म्यान्मामा ठूलो भूकम्पबाट मर्नेहरूको सङ्ख्या तीन हजार तीन सयभन्दा माथि पुगेको सरकारी मिडियाले शनिबार बताएको छ ।
बिस्तृतमा


म्यान्मामा भूकम्पः मृतक सङ्ख्या दुई हजार नाघ्यो, एक हप्ताको राष्ट्रिय शोक घोषणा

 सोम, चैत १७, २०८१

म्यान्मा सरकारले विनाशकारी भूकम्पका कारण एक हप्तासम्म राष्ट्रिय शोक घोषणा गरेको छ ।
बिस्तृतमा


नेपाल–चीन कूटनीतिक सम्बन्धका ७० वर्षः सिछुआन–नेपाल व्यापार आदानप्रदान महिना सुरु

नेपाल–चीन कूटनीतिक सम्बन्धका ७० वर्षः सिछुआन–नेपाल व्यापार आदानप्रदान महिना सुरु

 आईत, चैत १६, २०८१

चीन–नेपाल कूटनीतिक सम्बन्धको ७० औँ वार्षिकोत्सवका सन्दर्भमा सि सिछुआन–नेपाल संस्कृति, पर्यटन, अर्थतन्त्र र व्यापार आदानप्रदान महिनाको सिछुआन शृङ्खला चीनको छेन्दुमा प्रारम्भ भएको छ । 
बिस्तृतमा


विश्वको अधिकांश जनसङ्ख्याले प्रदूषित हावा सास फेर्छ :- प्रतिवेदन

विश्वको अधिकांश जनसङ्ख्याले प्रदूषित हावा सास फेर्छ :- प्रतिवेदन

 मंगल, फागुन २७, २०८१

विश्वको अधिकांश भागमा प्रदूषित हावा रहेको र केवल १७ प्रतिशत सहरहरूले विश्वव्यापी वायु प्रदूषण दिशानिर्देशहरू पूरा गरेको मङ्गलबारको एक प्रतिवेदनले पत्ता लगाएको छ ।
बिस्तृतमा


अमेरिकाले ८३ प्रतिशत ‘युएसएआईडी’ कार्यक्रम रद्द गर्दै : विदेशमन्त्री

 सोम, फागुन २६, २०८१

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले सोमबार अमेरिकाले अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (युएसएआईडी) का ८३ प्रतिशत कार्यक्रमहरू रद्द गरिरहेको बताउनुभएको छ ।
बिस्तृतमा


भारतमा महाकुम्भ मेलामा भागदौड हुँदा मृत्यु हुनेको सङ्ख्या ३० पुग्यो

भारतमा महाकुम्भ मेलामा भागदौड हुँदा मृत्यु हुनेको सङ्ख्या ३० पुग्यो

 बुध, माघ १६, २०८१

भारतको उत्तर प्रदेशमा हिन्दूहरूको महाकुम्भ मेलामा बुधबार बिहान भागदौड हुँदा कम्तीमा ३० जनाको मृत्यु हुनुका साथै अन्य ६० जना घाइते भएको प्रहरीले जनाएको छ ।
बिस्तृतमा


भारतमा एचएमपिभी मामिलाहरू बढेर तीन पुग्यो

 सोम, पौष २२, २०८१

भारतको पश्चिमी राज्य गुजरातमा सोमबार ह्युमन मेटाप्न्युमोभाइरस (एचएमपिभी)मामिलाहरूको सङ्ख्या तीन पुगेको छ ।
बिस्तृतमा


सन् २०२४ मा विश्वको ध्यान खिचेका प्रमुख घटना

 आईत, पौष १४, २०८१

सन् २०२४ को अन्त्य हुँदै गर्दा विश्वले नयाँ वर्षलाई स्वागत गर्न तयारी गरिरहेको छ ।
बिस्तृतमा


Top