आईतबार,  जेठ १२,  २०८२

समाचार

चाँगुनारायणमा ‘खानेपानी व्यवस्थापनका चुनौती र समाधान’ विषयक अन्तरक्रिया सम्पन्न 

चाँगुनारायणमा ‘खानेपानी व्यवस्थापनका चुनौती र समाधान’ विषयक अन्तरक्रिया सम्पन्न 

 शनि, जेठ ११, २०८२

चाँगुनारायण नगरपालिकाले  ‘खानेपानी व्यवस्थापनका चुनौती र समाधान’ विषयक अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ । 
बिस्तृतमा


‘स्थानीय सरकारले विकासलाई जनतासँग जोड्नुपर्छ’

‘स्थानीय सरकारले विकासलाई जनतासँग जोड्नुपर्छ’

 शुक्र, जेठ १०, २०८२

स्थानीय सरकारले जनभावना सम्बोधन हुनेगरी विकासको ढाँचा परिवर्तन गर्दै अघि बढ्नुपर्नेमा जोड दिइएको छ ।
बिस्तृतमा


चाँगुनारायणमा भूकम्पीय पूर्वतयारी तथा आगलागी नियन्त्रण सम्बन्धि कृतिम घटना अभ्यास सम्पन्न

चाँगुनारायणमा भूकम्पीय पूर्वतयारी तथा आगलागी नियन्त्रण सम्बन्धि कृतिम घटना अभ्यास सम्पन्न

 शुक्र, जेठ १०, २०८२

चाँगुनारायण नगरपालिकामा भूकम्पीय सुरक्षा तथा आगलागी सम्बन्धि कृतिम घटना अभ्यास सम्पन्न भएको छ । 
बिस्तृतमा


‘इनिस्पेक्टर’ हुँ भन्दै ठग्ने र स्कुटर चोरी गर्ने गिरोहसहित आठजना पक्राउ

‘इनिस्पेक्टर’ हुँ भन्दै ठग्ने र स्कुटर चोरी गर्ने गिरोहसहित आठजना पक्राउ

 बिही, जेठ ९, २०८२

‘प्रहरी इन्सपेक्टर (प्रहरी निरीक्षक) हुँ’ भन्दै ठगी गर्दै हिँड्ने एकजना र विभिन्न ठाउँबाट स्कुटर चारी गर्ने गिरोहका सात जनालाई प्रहरीले बुधबार एकैदिन पक्राउ गरेको छ ।
बिस्तृतमा


आगामी मनसुनमा सरदरभन्दा बढी वर्षा हुने प्रक्षेपण

आगामी मनसुनमा सरदरभन्दा बढी वर्षा हुने प्रक्षेपण

 बुध, जेठ ८, २०८२

जल तथा मौसम विज्ञान विभागले आगामी मनसुनमा सरदरभन्दा बढी वर्षा हुने प्रक्षेपण गरेको छ ।
बिस्तृतमा


चाँगुनारायणका सामुदायिक वनका प्रतिनिधिलाई बन डढेलो नियन्त्रण सम्बन्धि प्रशिक्षण 

चाँगुनारायणका सामुदायिक वनका प्रतिनिधिलाई बन डढेलो नियन्त्रण सम्बन्धि प्रशिक्षण 

 बुध, जेठ ८, २०८२

चाँगुनारायण नगरपालिकामा वन डढेलो व्यवस्थापन सम्बन्धि प्रशिक्षण सम्पन्न भएको छ ।
बिस्तृतमा


राजदूतहरुद्वारा भक्तपुरका सम्पदाको अवलोकन

राजदूतहरुद्वारा भक्तपुरका सम्पदाको अवलोकन

 बुध, जेठ ८, २०८२

नेपालका लागि विभिन्न २३ देशका राजदूतहरुले आज भक्तपुरका ऐतिहासिक सम्पदाहरुको अवलोकन गर्नुभएको छ ।
बिस्तृतमा


शैक्षिक संस्था आसपासमा सुर्तीजन्य पदार्थ र मदिरा बिक्री वितरणमा रोक लगाउन  माग

शैक्षिक संस्था आसपासमा सुर्तीजन्य पदार्थ र मदिरा बिक्री वितरणमा रोक लगाउन  माग

 मंगल, जेठ ७, २०८२

नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालले शैक्षिक संस्था आसपासका क्षेत्रमा सुर्तीजन्य पदार्थ र मदिरा बेचबिखनमा रोक लगाउनुपर्ने बताउनुभएको छ । 
बिस्तृतमा


९० सालको भूकम्पमा भत्किएको लक्ष्मीनरसिंह मन्दिर पुनःनिर्माण

९० सालको भूकम्पमा भत्किएको लक्ष्मीनरसिंह मन्दिर पुनःनिर्माण

 मंगल, जेठ ७, २०८२

नब्बे सालको भूकम्पमा भत्किएको भक्तपुर नगरपालिका–४ गःहिटीस्थित लक्ष्मीनरसिंह मन्दिरको पुनःनिर्माण भएको छ ।
बिस्तृतमा


भुइँचालो डाँडामा ३० फिटको बुद्धको प्रतिमा निर्माण

भुइँचालो डाँडामा ३० फिटको बुद्धको प्रतिमा निर्माण

 सोम, जेठ ६, २०८२

बनेपा नगरपालिकाको ऐतिहासिक सहर नालास्थित भुइँचालो डाडाँमा ३० फिट अग्लो बुद्धको प्रतिमा निर्माण गरिएको छ ।
बिस्तृतमा


Top