
आईतबार, जेठ १२, २०८२
बिही, बैशाख २५, २०८२
भक्तपुरको चाँगुनारायण नगरपालिका–९ ताथलीमा आज बिहान साढे १० बजे तिर भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
बिस्तृतमा
मंगल, बैशाख २३, २०८२
चाँगुनारायण नगरपालिका र नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्ला शाखाको साझेदारीमा सञ्चालित स्वास्थ्य बुढ्यौलीका लागि सहारा परियोजनाअन्तर्गत वडा नं ४ मा कचहरी नाटक प्रदर्शनी गरिएको छ ।
बिस्तृतमा
बिही, बैशाख १८, २०८२
कलैया उपमहानगर–१८ का सुधीरप्रसाद साहलाई अपहरण गरेको अभियोगमा एक नाबालकसहित चार जना पक्राउ परेका छन् ।
बिस्तृतमा
बुध, बैशाख १७, २०८२
भक्तपुरको विभिन्न स्थानमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले १४ जनालाई नियन्त्रणमा लिएको छ ।
बिस्तृतमा
बिही, बैशाख ४, २०८२
बिस्का जात्राको आठौँ दिन आज भक्तपुरमा द्यो स्वगं पूजा (सगुन जात्रा) धुमधामका साथ मनाएको छ ।
बिस्तृतमा
मंगल, बैशाख २, २०८२
लामो अनुसन्धानपछि प्रहरीले काठमाडौँ उपत्यकाको ललितपुरबाट आफ्नै ११ वर्षीया बहिनीको हत्या आरोपमा कान्छो दाजु पक्राउ गरेको छ ।
बिस्तृतमा
आईत, चैत ३०, २०८१
भक्तपुरमा बिस्का जात्रा मनाउने क्रममा भैरवनाथको रथले किचेर एक जनाको मृत्यु भएको छ ।
बिस्तृतमा
आईत, चैत ३०, २०८१
काठमाडौँको बालाजुस्थित औद्योगिक क्षेत्रमा आगलागी भएको छ ।
बिस्तृतमा
आईत, चैत ३०, २०८१
चाँगुनारायण नगरपालिका–३ झौखेलेको एक टहरामा आश्रित ४८ असाह्य, बेवारिसे र सडकमा भेटिने बेसाहारा मानवका लागि खाना, नाना तथा छानाको स्थायी व्यवस्थापनका लागि मानवकल्याण धाम निर्माणार्थ महायज्ञमा रु ८० लाख ४३ हजार ७१६ सङ्कलन भएको छ ।
बिस्तृतमा
शनि, चैत २९, २०८१
काभ्रेपलान्चोक जिल्लाको मण्डन देउपुर नगरपालिका–३ खस्रे गाउँमा गुरुङ समुदायले होमस्टे संचालनमा ल्याएका छन।
बिस्तृतमा