आईतबार,  कार्तिक २४,  २०८२


नेपाललाई करातेमा दुई कास्य

नगरकोट न्युज आईत, भदौ २२, २०८२ खेल


नगरकोट :- नेपालले २३औँ एकेएफ यु–२२ कराते च्याम्पियनसिपमा दुई कास्य पदक प्राप्त गरेको छ । नेपालले दुवै पदक क्याडेटतर्फ पाएको हो ।

चीनमा भएको उक्त प्रतियोगितामा रेहान जावेदले पुरुष एकल काता तथा मनिषाकुमारी बोहराले महिला ६० किलोमुनिको तौल समूहमा कास्य पदक प्राप्त गरेको राष्ट्रिय खेलकुद परिषद् ९राखेप०ले जनाएको छ ।रासस

Top