सोमबार, मंसिर २, २०८२
शुक्र, भदौ १३, २०८२
नेपालमा सुदूरपश्चिमको प्रख्यात गौरा पर्व अमेरिकाको मेरिल्याण्डमा अगष्ट ३१ तारिखमा धूमधामसँग मनाईंदै छ ।
बिस्तृतमा
बुध, सावन २९, २०८२
भारतको काश्मीर क्षेत्रमा आएको भीषण वर्षापछि बाढीले ठुलो जनधनको क्षति पु¥याएको छ ।
बिस्तृतमा
शुक्र, जेठ ३१, २०८२
भारतमा भएको भयानक विमान दुर्घटनाले विश्व हवाई क्षेत्रलाई स्तब्ध बनाएको छ ।
बिस्तृतमा
बिही, जेठ ३०, २०८२
अहमदावादमा भएको विमा दुर्घटनामा परी घाइते बनेका एक व्यक्तिलाई उद्धार गरी उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ ।
बिस्तृतमा
शनि, बैशाख २७, २०८२
भारत र पाकिस्तान सैन्य कारबाही रोक्न सहमत भएका छन् ।
बिस्तृतमा
बुध, बैशाख २४, २०८२
भारतले अपरेशन सिन्दूरु नाम दिइएको एक सैन्य कारबाही अन्तर्गत पाकिस्तानका नौ स्थानमा मिसाइल आक्रमण गरेको छ।
बिस्तृतमा
आईत, चैत २३, २०८१
म्यान्मामा ठूलो भूकम्पबाट मर्नेहरूको सङ्ख्या तीन हजार तीन सयभन्दा माथि पुगेको सरकारी मिडियाले शनिबार बताएको छ ।
बिस्तृतमा
सोम, चैत १७, २०८१
म्यान्मा सरकारले विनाशकारी भूकम्पका कारण एक हप्तासम्म राष्ट्रिय शोक घोषणा गरेको छ ।
बिस्तृतमा
आईत, चैत १६, २०८१
चीन–नेपाल कूटनीतिक सम्बन्धको ७० औँ वार्षिकोत्सवका सन्दर्भमा सि सिछुआन–नेपाल संस्कृति, पर्यटन, अर्थतन्त्र र व्यापार आदानप्रदान महिनाको सिछुआन शृङ्खला चीनको छेन्दुमा प्रारम्भ भएको छ ।
बिस्तृतमा
मंगल, फागुन २७, २०८१
विश्वको अधिकांश भागमा प्रदूषित हावा रहेको र केवल १७ प्रतिशत सहरहरूले विश्वव्यापी वायु प्रदूषण दिशानिर्देशहरू पूरा गरेको मङ्गलबारको एक प्रतिवेदनले पत्ता लगाएको छ ।
बिस्तृतमा
