बुधबार,  श्रावण १३,  २०८३

कला/साहित्य

पत्रकार किलम्बूलाई ‘हरिलाल–श्रीलक्ष्मी स्मृति पत्रकारिता पुरस्कार’

पत्रकार किलम्बूलाई ‘हरिलाल–श्रीलक्ष्मी स्मृति पत्रकारिता पुरस्कार’

 शनि, सावन ९, २०८३

यस वर्षको ‘हरिलाल–श्रीलक्ष्मी स्मृति पत्रकारिता पुरस्कार’ कान्तिपुर टेलिभिजनका पत्रकार नारायणसुन्दर किलम्बुलाई प्रदान गरिएको छ । 
बिस्तृतमा

नेपालकै पहिलो एटिन डी सिनेमा इटहरीमा, मनोरञ्जनको दुनियाँमा नौलो आयाम 

नेपालकै पहिलो एटिन डी सिनेमा इटहरीमा, मनोरञ्जनको दुनियाँमा नौलो आयाम 

 सोम, असार २९, २०८३

सुनसरी जिल्लाको व्यस्त बजारमा इटहरीमा एटिनडी सिनेमा खुलेको छ । एटिनडी पाथिभरा इन्टरटेनमेन्ट प्रालिले संचालनमा ल्याएको उक्त सिनेमाको नायक पल शाहले एक विशेष कार्यक्रमकोबिच उद्घाटन गर्नुभएको छ । 
बिस्तृतमा

ताथलीमा परम्परागत खुल्ला बाँसुरी बाजा प्रतियोगिता सम्पन्न, देवीस्थान बाँसुरी खल प्रथम

ताथलीमा परम्परागत खुल्ला बाँसुरी बाजा प्रतियोगिता सम्पन्न, देवीस्थान बाँसुरी खल प्रथम

 आईत, जेठ १७, २०८३

चाँगुनारायण नगरपालिका वडा नं. ९, ताथलीको आयोजनामा परम्परागत खुल्ला बाँसुरी बाजा प्रतियोगिता–२०८३ सम्पन्न भएको छ।
बिस्तृतमा

भक्तपुर नगरव्यापी दाफा प्रदर्शनी सम्पन्न

भक्तपुर नगरव्यापी दाफा प्रदर्शनी सम्पन्न

 आईत, जेठ १७, २०८३

भक्तपुर नगरपालिकाद्वारा आयोजित ‘भक्तपुर नगरव्यापी दाफा प्रदर्शनी २०८३’ मा उत्कृष्ट पाँच टोलीलाई सम्मान गरिएको छ ।
बिस्तृतमा

नवौँ अन्तरराष्ट्रिय नेपाली साहित्य सम्मेलनको तयारी पूरा

नवौँ अन्तरराष्ट्रिय नेपाली साहित्य सम्मेलनको तयारी पूरा

 मंगल, जेठ ५, २०८३

अन्तरराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) केन्द्रीय कार्यसमितिको आयोजना तथा अनेसास कोलोराडो च्याप्टरको संयोजनमा कोलोराडोमा मे तेस्रो साता हुन गइरहेको नवौँ अन्तरराष्ट्रिय नेपाली साहित्य सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको छ ।
बिस्तृतमा

मानवशास्त्री सुरेश ढकालसँग अन्तरसंवाद: ‘इतिहास, समाज र संस्कृति’माथि बहस

मानवशास्त्री सुरेश ढकालसँग अन्तरसंवाद: ‘इतिहास, समाज र संस्कृति’माथि बहस

 शनि, चैत २१, २०८२

मानवशास्त्री डा. सुरेश ढकालसँग इतिहास, मानवशास्त्र, संस्कृति तथा समसामयिक समाजका बहुआयामिक विषयमा केन्द्रित अन्तरसंवाद कार्यक्रम भक्तपुरमा सम्पन्न भएको छ।
बिस्तृतमा

महाकवि देवकोटाको ११० औँ जन्मजयन्ती मनाइँदै

महाकवि देवकोटाको ११० औँ जन्मजयन्ती मनाइँदै

 सोम, कार्तिक ४, २०८२

नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११७औँ जन्मजयन्ती आज स्वदेश र विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।   
बिस्तृतमा

ताथलीमा कार्तिक ४ गते भिंतुना र्याली हुने

ताथलीमा कार्तिक ४ गते भिंतुना र्याली हुने

 सोम, असोज २७, २०८२

भक्तपुरको ताथलीमा आगामी २०८२ कार्तिक ४ गते, मङ्गलवारका दिन भिंतुना र्याली ११४६ आयोजना गरिने भएको छ। 
बिस्तृतमा

नेपाल भाषा साहित्य तःमुञ्जामा उत्कृष्टलाई पुरस्कार वितरण

नेपाल भाषा साहित्य तःमुञ्जामा उत्कृष्टलाई पुरस्कार वितरण

 सोम, असोज २०, २०८२

जनता म्वासाः भाषा म्वाई अर्थात् जनता रहे भाषा रहन्छ भन्ने नाराका साथ भक्तपुरको इताछेस्थित नपुखुमा आयोजित दुईदिने ४५औँ बृहत् नेपाल भाषा साहित्य सम्मेलनका उत्कृष्ट साहित्यकारलाई पुरस्कार प्रदान गरिएको छ । 
बिस्तृतमा

आज आदिकवि भानुभक्तको २१२औँ जन्मजयन्ती

 आईत, असार २९, २०८२

नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्मजयन्ती आज देश तथा विदेशका विभिन्न स्थानमा विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।
बिस्तृतमा

Top