शनिबार,  माघ ४,  २०८२

समाचार

तेस्रो वातावरणीय मानव अधिकार रक्षक सम्मेलन चाँगुनारायणमा सम्पन्न

 शुक्र, मंसिर २७, २०८२

चाँगुनारायण नगरपालिका र राष्ट्रिय मानव अधिकार आयोगको संयुक्त आयोजनामा “तेस्रो वातावरणीय मानव अधिकार रक्षक सम्मेलन” सम्पन्न भएको छ।
बिस्तृतमा


आगलागीबाट एक महिनामा आठको मृत्यु, जोखिम न्यूनीकरणमा खट्न प्राधिकरणको आग्रह

 शुक्र, मंसिर २७, २०८२

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सुक्खा मौसममा आगलागीजन्य विपद्का घटना हुन नदिन आवश्यक पूर्वतयारी, प्रतिकार्य तथा पुनर्लाभसम्बन्धी कार्यमा समन्वय र सहजीकरण गर्न तीनै तहका सरकारसँग अनुरोध गरेको छ ।
बिस्तृतमा


भक्तपुरमा योमरी उत्सव तथा खाना महोत्सव सम्पन्न

 आईत, मंसिर २२, २०८२

भक्तपुर नगरपालिकाले  योमरी उत्सव, खाना महोत्सव, स्थानीय उत्पादनको प्रर्दशनी एवं सांस्कृतिक कार्यक्रम आयोजना गरेको छ । 
बिस्तृतमा


जेनजी प्रदर्शनमा बैंकको एटिएम तोडफोड गर्ने पक्राउ

जेनजी प्रदर्शनमा बैंकको एटिएम तोडफोड गर्ने पक्राउ

 बुध, मंसिर ११, २०८२

गत भदौ २३ र २४ मा भएको जेन–जी प्रदर्शनका क्रममा बैंकको एटिएम तोडफोड गरेको अभियोगमा भक्तपुर प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
बिस्तृतमा


थिमिका एकल महिलालाई मनोसामाजिक परामर्श तथा कानुनी अधिकार सम्बन्धी प्रशिक्षण

थिमिका एकल महिलालाई मनोसामाजिक परामर्श तथा कानुनी अधिकार सम्बन्धी प्रशिक्षण

 बुध, मंसिर ११, २०८२

मध्यपुर थिमि नगरपालिकाले एकल महिलाहरुको लागि मनोसामाजिक परामर्श तथा कानुनी अधिकार सम्बन्धी प्रशिक्षण प्रदान गरेको छ । नगरपालिकाको महिला, बालबालिका तथा सामाजिक समावेशिकरण शाखाको सो प्रशिक्षण आयोजना गरेको हो ।
बिस्तृतमा


आज सीता र रामको पूजा गरी मनाइँदै विवाह पञ्चमी मनाइँदै

आज सीता र रामको पूजा गरी मनाइँदै विवाह पञ्चमी मनाइँदै

 मंगल, मंसिर १०, २०८२

त्रेतायुगमा मार्ग शीर्ष शुक्ल पञ्चमीका दिन सीता र रामको विवाह भएको सम्झनामा आज देशभर राम सीताको पूजा आराधना गरी विवाह पञ्चमी पर्व मनाइँदैछ ।
बिस्तृतमा


भक्तपुर अस्पताल प्रदेशकै उत्कृष्ट घोषणा

भक्तपुर अस्पताल प्रदेशकै उत्कृष्ट घोषणा

 बुध, मंसिर ४, २०८२

भक्तपुर अस्पताल यस वर्ष पनि बागमती प्रदेशभित्रका अस्पतालमध्ये प्रदेशकै उत्कृष्ट अस्पताल घोषणा भएको छ ।
बिस्तृतमा


आज विश्व बाल दिवस

आज विश्व बाल दिवस

 बुध, मंसिर ४, २०८२

बालबालिकाका आवाज सुन्ने तथा उनीहरूका अधिकार प्रवद्र्धनमा सामाजिक सङ्घसंस्था, विद्यालय र समुदायले सक्रिय भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिँदै विश्वका विभिन्न देशमा आज विश्व बाल दिवस  मनाइँदै छ । 
बिस्तृतमा


भक्तपुर नगरपालिकामा नापतौल डोर सञ्चालन

भक्तपुर नगरपालिकामा नापतौल डोर सञ्चालन

 आईत, मंसिर १, २०८२

भक्तपुर नगरपालिका र भक्तपुर उद्योग वाणिज्य संघको सहकार्यमा सोमबारदेखि भक्तपुर नगरपालिका क्षेत्रमा नापतौल डोर कार्यक्रम सुरु भएको छ । 
बिस्तृतमा


दश हिमाल, सूर्योदय र सूर्यास्त नियाल्न नगरकोटमा पर्यटक

दश हिमाल, सूर्योदय र सूर्यास्त नियाल्न नगरकोटमा पर्यटक

 आईत, मंसिर १, २०८२

सूर्योदयदेखि सूर्यास्तसम्म, विश्वको अग्लो हिमाल सगरमाथादेखि विभिन्न आकर्षक १० हिमाली दृश्य अवलोकनको केन्द्रविन्दु बनेको नगरकोट अचेल आन्तरिक र बाह्य पर्यटकको आगमनको प्रमुख गन्तव्य बन्दै गएको छ । 
बिस्तृतमा


Top