आईतबार, आस्विन ४, २०८३
कुशेऔँशी पर्व शुक्रबार वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्र्रयोग गरिने पवित्र कुश घरघरमा भित्र्याएर मनाउँदैछन् ।
प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नाग पञ्चमी पर्व आज देशभर परम्परागत विधिअनुसार नाग तथा सर्पको पूजाआजा गरी श्रद्धा र भक्तिपूर्वक मनाइँदैछ।
शनिवार एकै दिन सूर्यविनायक नगरपालिका–८ सिपाडोल वडा कार्यालयको आयोजनामा सिपाडोलका ८०० भन्दा बढी महिलाहरूले एकै साथ सूर्यविनायकको शिव सर्किटको भ्रमण गरी शिवालयहरुको पुजा एवं दर्शन गर्नु भएको छ ।
बिस्का जात्रा भन्नेवित्तिकै भैलखः तान्ने र योसिंद्यः उभ्याउने जात्रा प्रसिद्ध भए पनि मध्यपुरथिमि क्षेत्रमा मनाइने जिब्रो छेड्ने जात्रा र स्विनिखः(बत्तीस खटको) जात्रा पनि उत्तिकै महत्वपूर्ण र प्रसिद्ध रहेको छ ।
बिस्केट जात्राको जीवन्तता सोम, चैत ३०, २०८२
विश्व पानी दिवस : ‘जहाँ पानी बग्छ, त्यहाँ समानता बढ्छ’ आईत, चैत ८, २०८२
तेह्र वर्षमा १३ हजार बढी वन डढेलोका घटना अभिलेख बिही, चैत ५, २०८२
संस्कृति र राजनीतिको अन्तरसम्बन्ध शुक्र, माघ २४, २०८२
निर्वाचनको परिणामले पूरा गर्नैपर्ने जनताका अपेक्षा शुक्र, माघ २४, २०८२
स्पेनले जित्यो १६ वर्षपछि विश्वकपको उपाधि
साविक विजेता अर्जेन्टिनालाई पराजित गर्दै युरोपेली च्याम्पियन स्पेनले १६ वर्षपछि फिफा विश्वकप २०२६ को उपाधि जितेको छ । बिस्तृतमा
भक्तपुर जिल्लाव्यापी सूर्यविनायक बुद्धिचाल प्रतियोगिता सुरु
भक्तपुर जिल्लाव्यापी सूर्यविनायक बुद्धिचाल (चेस) प्रतियोगिता आजदेखि सूर्यविनायकमा सुरु भएको छ । बिस्तृतमा
सूर्यविनायक मेयरकप फुट्सलको उपाधि पाण्डुबजार क्लबलाई
‘सूर्यविनायक मेयर कप जिल्लास्तरीय फुट्सल प्रतियोगिताको उपाधि पाण्डुबजार फुटबल क्लबले जितेको छ । बिस्तृतमा
चाँगुनारायण राष्ट्रिय ट्रेल रनमा राजन र सुनमाया पहिलो
नेपाल आर्मीका राजन रोकाय र जुम्लाकी सुनमाया बुढाले चाँगुनारायण राष्ट्रिय ट्रेल रन २०८३ को उपाधि जितेका छन् । बिस्तृतमा
तीन महिनाका लागि एन्फा निलम्वन
राष्ट्रिय खेलकुद परिषद्ले अखिल नेपाल फुटबल सङ्घ (एन्फा) लाई निलम्वन गरेको छ । बिस्तृतमा
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानामा एक महिनाअघि रुखबाट लडेर मृत्यु भएको भनिएका युवाको हत्या भएको खुलासा भएको छ ।