आईतबार, आस्विन ४, २०८३
शनि, सावन २३, २०८३
खाना पकाउने एलपी ग्यासको कालोबजारी गरेको आरोपमा भक्तपुरबाट एक जना पक्राउ परेका छन्।
बिस्तृतमा
शनि, सावन २३, २०८३
चाँगुनारायण नगरपालिका–९, ताथलीको सौडोलको खगां टोलमा विगत करिब तीन दशकदेखि अवरुद्ध मौलिक तथा परम्परागत ‘भैलः प्याखं’ (भैरव नाच) लाई पुनःजीवन दिने तयारी सुरु भएको छ।
बिस्तृतमा
शुक्र, असार १२, २०८३
चाँगुनारायण नगरपालिका–९ ताथलीको ऐतिहासिक, धार्मिक, सांस्कृतिक, पुरातात्त्विक तथा सामाजिक जीवनका विविध आयामलाई समेटिएको अनुसन्धानमूलक कृति ‘ताथली स् भूगोलदेखि लोकसंस्कृतिसम्म’ को विमोचन तथा परिचर्चा कार्यक्रम सम्पन्न भएको छ।
बिस्तृतमा
शुक्र, जेठ ८, २०८३
स्थानीय मौलिक कला, संस्कृति तथा परम्परागत सांगीतिक सम्पदाको संरक्षण, संवर्द्धन र पुस्तान्तरण गर्ने उद्देश्यले चाँगुनारायण नगरपालिका वडा नं. ९ ले “परम्परागत खुल्ला बाँसुरी बाजा प्रतियोगिता–२०८३” आयोजना गर्ने भएको छ ।
बिस्तृतमा
मंगल, मंसिर ३, २०८२
चाँगुनारायण नगरपालिका र नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्ला शाखाको साझेदारीमा स्वीस रेडक्रसको आर्थिक सहयोगमा सञ्चालित स्वस्थ बुढ्यौैलीका लागि सहारा परियोजना अन्तर्गत वडा नं ९ को ताथली ज्येष्ठ नागरिक मिलन चौतारीको सहकार्यमा ज्येष्ठ नागरिकहरुका लागि नसर्ने रोगसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
बिस्तृतमा
शनि, कार्तिक ३०, २०८२
चाँगुनारायण नगरपालिका र नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्ला शाखाको साझेदारीमा स्वीस रेडक्रसको आर्थिक सहयोगमा सञ्चालित स्वस्थ बुड्यौैलीका लागि सहारा परियोजना अन्तर्गत वडा नं ८ को जेष्ठ राधाकृष्ण नागरिक मिलन चौतारीको सहकार्यमा सञ्चालित तीन दिने धुप काट्ने प्रशिक्षण सम्पन्न भएकोछ ।
बिस्तृतमा
बिही, कार्तिक २१, २०८२
चाँगुनारायण नगरपालिकाले बुधबार रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।
बिस्तृतमा
सोम, असोज २७, २०८२
चाँगुनारायण नगरपालिकामा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा लैङ्गिक समानता, अपाङ्गता तथा सामाजिक समावेशीकरण रणनीतिक कार्ययोजना २०८१ सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ।
बिस्तृतमा
बुध, सावन १, २०८२
चाँगुनारायण नगरपालिका वडा नं ४ चापाख्वालका गृहिणीलाई ग्याँस चुल्हो मर्मत तालिम प्रदान गरिएको छ ।
बिस्तृतमा
बिही, असार १९, २०८२
चाँगुनारायण नगरपालिका वडा नंं ५ को आयोजनामा जुत्ता बनाउने एड्भान्स तालिम सम्पन्न भएको छ ।
बिस्तृतमा