शनिबार,  माघ ४,  २०८२

खेल

चाँगुनारायणमा राष्ट्रपति रनिङ शिल्ड सुरु

 बुध, पौष २, २०८२

चाँगुनारायण नगरपालिकामा चौथो राष्ट्रपति रनिङ शिल्ड तथा विद्यालयस्तरीय बृहत खेलकुद प्रतियोगिता सुरु भएको छ।
बिस्तृतमा


चाँगुनारायण कप कबड्डीको उपाधि छालिङलाई

चाँगुनारायण कप कबड्डीको उपाधि छालिङलाई

 आईत, मंसिर ८, २०८२

चाँगुनारायण नगरपालिका अन्तर्गत नगर खेलकुद विकास समितिको आयोजनामा भएको चाँगुनारायण कप कबड्डी प्रतियोगिताको उपाधि छालिङले पाएको छ । 
बिस्तृतमा


एनपिएल उद्घाटन खेलमा जनकपुरमाथि काठमाडौँको जित

एनपिएल उद्घाटन खेलमा जनकपुरमाथि काठमाडौँको जित

 आईत, मंसिर १, २०८२

नेपाल प्रिमियर लिग (एनपिएल)को उद्घाटन खेलमा साविक विजेता जनकपुर बोल्ट्सललाई हराउँदै काठमाडौँ गोर्खाजले प्रतियोगितामा सुखद् सुरुआत गरेको छ ।
बिस्तृतमा


सूर्यविनायक मेयर कप अन्तर क्लब फुटसल प्रतियोगिता–२०८२ सम्पन्न

सूर्यविनायक मेयर कप अन्तर क्लब फुटसल प्रतियोगिता–२०८२ सम्पन्न

 बुध, कार्तिक २७, २०८२

सूर्यविनायक मेयर कप अन्तर क्लब फुटसल प्रतियोगिता–२०८२ सम्पन्न भएको छ ।
बिस्तृतमा


दसौँ राष्ट्रिय खेलकुद फागुन पहिलो साता हुने

 बुध, कार्तिक २०, २०८२

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का अध्यक्ष युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताको अध्यक्षतामा आज बसेको १२३औँ बोर्ड बैठकले कर्णाली प्रदेशमा हुने दसौँ राष्ट्रिय खेलकुद आगामी फागुन १ देखि ७ गतेसम्म निर्णय गरेको हो ।
बिस्तृतमा


चाँगुनारायणका खेल प्रशिक्षकहरूलाई प्राथमिक उपचार सामाग्री वितरण 

चाँगुनारायणका खेल प्रशिक्षकहरूलाई प्राथमिक उपचार सामाग्री वितरण 

 शुक्र, कार्तिक १५, २०८२

चाँगुनारायण नगरपालिकाले  नगरभित्रका खेल प्रशिक्षकहरूलाई प्राथमिक उपचार सामग्री वितरण गरेको छ।
बिस्तृतमा


‘चाँगुनारायण नगर कप–२०८२’ को उपाधि वडा नं ६ लाई

‘चाँगुनारायण नगर कप–२०८२’ को उपाधि वडा नं ६ लाई

 मंगल, कार्तिक ५, २०८२

नगरकोट भ्रमण वर्ष–२०८२ को अवसरमा आयोजित ‘चाँगुनारायण नगर कप–२०८२’ फुटबल प्रतियोगिताको उपाधि वडा नं ६ ले हात पारेको छ ।
बिस्तृतमा


‘चाँगुनारायण नगर कप फुटबल –२०८२’ प्रतियोगिताको तयारी पुरा

‘चाँगुनारायण नगर कप फुटबल –२०८२’ प्रतियोगिताको तयारी पुरा

 मंगल, असोज २१, २०८२

नगरकोट भ्रमण वर्ष–२०८२ को अवसरमा चाँगुनारायण नगरपालिका वडा नं. –६ नगरकोट पिपलबोटस्थित माउण्ट एभरेष्ट खेल मैदानमा यही असोज २२ गते बुधबारदेखि सुरु हुने ‘चाँगुनारायण नगर कप–२०८२’ फुटवल प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको छ ।
बिस्तृतमा


युनिटी कप टी–२० शृङ्खला नेपालले जित्यो

युनिटी कप टी–२० शृङ्खला नेपालले जित्यो

 मंगल, असोज १४, २०८२

नेपाल वेस्ट इन्डिजलाई पराजित गर्दै युनिटी कप टी–२० शृङ्खलामा एक खेल अगावै विजयी भएको छ ।
बिस्तृतमा


नेपाललाई करातेमा दुई कास्य

 आईत, भदौ २२, २०८२

नेपालले २३औँ एकेएफ यु–२२ कराते च्याम्पियनसिपमा दुई कास्य पदक प्राप्त गरेको छ । नेपालले दुवै पदक क्याडेटतर्फ पाएको हो ।
बिस्तृतमा


Top