बुधबार,  बैसाख १६,  २०८३

समाचार

उपत्यकाको नदी किनाराका बस्ती खाली गराउने कार्य जारी

उपत्यकाको नदी किनाराका बस्ती खाली गराउने कार्य जारी

 शनि, बैशाख १२, २०८३

सरकारले काठमाडौँ उपत्यकाका नदी किनार र जोखिमपूर्ण क्षेत्र तथा सार्वजनिक र सरकारी जग्गा बनाइएका बस्ती खाली गराउने कार्य जारी राखेको छ ।
बिस्तृतमा


बीपी राजमार्गमा आवागमन बन्द, सवारी साधन होल्ड

 शनि, बैशाख १२, २०८३

दिउँसोको वर्षाका कारण बीपी राजमार्गको जोखिमलाई मध्यनजर गर्दै सुरक्षा निकायले आवागमन बन्द गराइएको छ ।
बिस्तृतमा


दोलखामा मुद्रा सङ्ग्रहालय हस्तान्तरण, पर्यटन प्रवर्द्धनमा नयाँ अध्याय सुरु

दोलखामा मुद्रा सङ्ग्रहालय हस्तान्तरण, पर्यटन प्रवर्द्धनमा नयाँ अध्याय सुरु

 बुध, बैशाख २, २०८३

बागमती प्रदेशको संस्कृति तथा पर्यटन मन्त्रालयबाट निर्मित मुद्रा सङ्ग्रहालय दोलखाको भीमेश्वर नगरपालिका–२ मा औपचारिक रूपमा हस्तान्तरण गरिएको छ।
बिस्तृतमा


दश इन्च लामो सियोले जिब्रो छेडेर यसरी घुम्नुभयो टोलटोलमा सुजन............

दश इन्च लामो सियोले जिब्रो छेडेर यसरी घुम्नुभयो टोलटोलमा सुजन............

 बुध, बैशाख २, २०८३

आज बिहानैदेखि सर्वसाधारण मध्यपुरथिमिमा सिन्दूर खेल्दै देवीदेवताका खट जात्रा गर्दै बिस्का जात्रा मनाइरहेका थिए । तर मध्याह्नदेखि भने बोडे क्षेत्रमा भीड बढ्न थाल्यो । 
बिस्तृतमा


जिब्रो छेड्ने सुजनलाई बागमती प्रदेश सरकारले दियो २ लाख नगद

जिब्रो छेड्ने सुजनलाई बागमती प्रदेश सरकारले दियो २ लाख नगद

 बुध, बैशाख २, २०८३

बोडेमा जिब्रो छेड्ने तयारीमा रहेका सुजन बाग श्रेष्ठलाई बागमती प्रदेश सरकारले दुई लाख रुपैयाँ सहयोग प्रदान गरेको छ ।
बिस्तृतमा


मर्न लागेको भनेर श्रीमान्लाई फोन गरेपछि .....................

 बुध, बैशाख २, २०८३

ललितपुर महानगरपालिका–२७ बस्ने एक जना महिलाले श्रीमान्लाई सामाजिक सञ्जालमा ‘भिडियोकल’ गरी आफू मर्न लागेको भनेर बताएकी छिन् ।
बिस्तृतमा


यसरी मनाइयो भक्तपुरमा सुथसिया जात्रा

यसरी मनाइयो भक्तपुरमा सुथसिया जात्रा

 बुध, बैशाख २, २०८३

बालकुमारीबाट परम्परागत रूपमा सिद्धिगणेश, सिद्धिकाली र त्यसका गणहरूसहित क्वाछें द्यो, हिचो द्यों, अजिमा द्यों, विष्णुवीर र अन्य देवगणहरुको खट उचालेपछि बालकुमारीको जात्रा सुरु गरिएको छ ।
बिस्तृतमा


व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै

 बुध, बैशाख २, २०८३

आजदेखि देशका सात सय ५३ वटै स्थानीय तहले  विभिन्न कार्यक्रमका साथ ‘व्यक्तिगत घटना दर्ता सप्ताह’ सञ्चालन गर्ने भएका छन् । 
बिस्तृतमा


भक्तपुर थिमिः बिस्केट जात्राको रौनक

भक्तपुर थिमिः बिस्केट जात्राको रौनक

 मंगल, बैशाख १, २०८३

भक्तपुरमा मनाइने प्रसिद्ध बिस्केट जात्रा हेर्न विभिन्न जिल्लाबाट हजारौँको घुइँचो लागेको छ । 
बिस्तृतमा


नयाँवर्षमा आन्तरिक र बाह्य पर्यटकको घुइँचो बढ्यो

 मंगल, बैशाख १, २०८३

नयाँ वर्ष २०८३ को आगमन भएसँगै आजको पहिलो सूर्योदयलाई स्वागत गर्न नगरकोटमा यतिखेर आन्तरिक तथा बाह्य पयटकको घुइँचो बढेको छ ।
बिस्तृतमा


Top