आईतबार, आस्विन ४, २०८३
आईत, सावन २४, २०८३
शनिवार एकै दिन सूर्यविनायक नगरपालिका–८ सिपाडोल वडा कार्यालयको आयोजनामा सिपाडोलका ८०० भन्दा बढी महिलाहरूले एकै साथ सूर्यविनायकको शिव सर्किटको भ्रमण गरी शिवालयहरुको पुजा एवं दर्शन गर्नु भएको छ ।
बिस्तृतमा
शुक्र, सावन २२, २०८३
मध्यपुर थिमि नगरपालिकाले चारवर्षको अन्तरालमा आन्तरिक राजस्व संकलनतर्फ ९३.३९ प्रतिशतले बृद्धि गरेको छ ।
बिस्तृतमा
शुक्र, सावन २२, २०८३
चाँगुनारायण नगरपालिका वडा नं. ९ ताथलीका युवा कुशल बस्नेतले मात्र १८ वर्षको उमेरमै कमर्सियल पाइलट लाइसेन्स ९ऋएी० प्राप्त गरेका छन् ।
बिस्तृतमा
आईत, सावन १७, २०८३
काठमाडौंको बुढानीलकण्ठ नगरपालिका–१३ चुनिखेलबाट सिक्री लुटपाट गरी फरार रहेका कर्मा तामाङलाई प्रहरीले गोली प्रहार गरी नियन्त्रणमा लिएको छ।
बिस्तृतमा
आईत, सावन १७, २०८३
भक्तपुरको सूर्यविनायक नगरपालिका–८, पाटीभञ्ज्याङमा ‘आशापुरी तामाङ सामुदायिक होमस्टे’ औपचारिक रूपमा सञ्चालनमा आएको छ ।
बिस्तृतमा
शनि, सावन १६, २०८३
चाँगुनारायण नगरपालिका–२, दुवाकोटमा आँखा उपचार सेवा सञ्चालनमा आएको छ ।
बिस्तृतमा
आईत, सावन ३, २०८३
देशभर मनसुनको प्रभाव बढेको जनाउँदै जल तथा मौसम पूर्वानुमान महाशाखाले अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको बताएको छ ।
बिस्तृतमा
शनि, सावन २, २०८३
जल तथा मौसम विज्ञान विभागले आज देशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।
बिस्तृतमा
शुक्र, सावन १, २०८३
सौरमासअनुसार प्रत्येक वर्ष साउन १ गते मनाइने साउने (कर्कट)सङ्क्रान्ति पर्व आज देशभर स्नान, दान गरी मनाइँदैछ ।
बिस्तृतमा
शुक्र, सावन १, २०८३
देशभर मनसुन वायुको प्रभाव कायम रहँदा आज पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको छ ।
बिस्तृतमा