आईतबार,  आस्विन ४,  २०८३

शिक्षा

सूर्यविनायकमा बालमैत्री स्थानीय शासनयुक्त घोषणा अभियान सुरु

सूर्यविनायकमा बालमैत्री स्थानीय शासनयुक्त घोषणा अभियान सुरु

 शुक्र, असार १२, २०८३

सूर्यविनायक नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त घोषणा अभियान सुरु भएको छ ।
बिस्तृतमा

कक्षा १२ को परीक्षा वैशाख १४ गतेदेखि सुरु हुने

कक्षा १२ को परीक्षा वैशाख १४ गतेदेखि सुरु हुने

 बुध, फागुन ६, २०८२

आगामी वैशाख १४ गतेदेखि यस वर्षको कक्षा १२ को परीक्षा सुरु हुने भएको छ ।
बिस्तृतमा

डा राजेन्द्र कोजुका ‘निर्भिक आवाजहरू’ सार्वजनिक

डा राजेन्द्र कोजुका ‘निर्भिक आवाजहरू’ सार्वजनिक

 शुक्र, माघ १०, २०८२

डा राजेन्द्र कोजुको कृति ‘निर्भिक आवाजहरू’ आज सार्वजनिक गरिएको छ । 
बिस्तृतमा

श्रीपञ्चमी (वसन्तपञ्चमी) पर्व मनाइँदै

श्रीपञ्चमी (वसन्तपञ्चमी) पर्व मनाइँदै

 शुक्र, माघ १०, २०८२

प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी विद्याकी अधिष्ठात्री देवी सरस्वतीको विधिपूर्वक पूजा आराधना गरी आज देशभर मनाइँदैछ ।
बिस्तृतमा

यस वर्षको एसइई परीक्षा चैत १९ गतेदेखि २९ गतेसम्म

यस वर्षको एसइई परीक्षा चैत १९ गतेदेखि २९ गतेसम्म

 बिही, माघ ९, २०८२

राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा १० को अन्तिम परीक्षा अर्थात् माध्यमिक शिक्षा परीक्षा (एसइई) चैत १९ गतेदेखि २९ गतेसम्म देशभर एकैसाथ सञ्चालन गर्ने भएको छ ।
बिस्तृतमा

चाँगुनारायण नगरस्तरीय हाजिरीजवाफ प्रतियोगितामा सरस्वती प्रथम, नवीन द्वितीय र फुलब्राईट तृतीय

चाँगुनारायण नगरस्तरीय हाजिरीजवाफ प्रतियोगितामा सरस्वती प्रथम, नवीन द्वितीय र फुलब्राईट तृतीय

 बिही, कार्तिक २८, २०८२

चाँगुनारायण नगरपालिकास्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ। चाँगुनारायण नगरपालिका शिक्षा शाखाको आयोजनामा नगरस्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको हो ।
बिस्तृतमा

एसइई पूरक परीक्षाको नतिजा सार्वजनिक

एसइई पूरक परीक्षाको नतिजा सार्वजनिक

 शनि, असोज ११, २०८२

राष्ट्रिय परीक्षा बोर्डले आज माध्यमिक शिक्षा परीक्षा (एसइई) पूरक परीक्षाको नतिजा सार्वजनिक गरेको छ । परीक्षामा ८३ हजार ५६४ परीक्षार्थी उत्तीर्ण अर्थात् ग्रेडेड भएको बोर्डका अध्यक्ष डा महाश्रम शर्माले जानकारी दिनुभयो ।
बिस्तृतमा

कक्षा १२ को मौका परीक्षा सम्पन्न

कक्षा १२ को मौका परीक्षा सम्पन्न

 बुध, असोज ८, २०८२

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पूरक अर्थात् मौका परीक्षा आज सम्पन्न गरेको छ । 
बिस्तृतमा

कक्षा १२ को मौका परीक्षा असोज ७ र ८ गतेदेखि

कक्षा १२ को मौका परीक्षा असोज ७ र ८ गतेदेखि

 बुध, असोज १, २०८२

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पूरक परीक्षा असोज ७ र ८ गते सञ्चालन गर्ने भएको छ ।
बिस्तृतमा

भक्तपुरमा यहि भदौ १ देखि ३ गतेसम्म 'अष्ट्रेलिया र न्यूजिल्यान्ड स्टडी अब्रोड एक्स्पो २०२५' हुने

भक्तपुरमा यहि भदौ १ देखि ३ गतेसम्म 'अष्ट्रेलिया र न्यूजिल्यान्ड स्टडी अब्रोड एक्स्पो २०२५' हुने

 मंगल, सावन २८, २०८२

 विदेशमा उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीहरूका लागि सुवर्ण अवसर स्वरूप ‘अष्ट्रेलिया र न्यूजिल्यान्ड स्टडी अब्रोड एक्स्पो २०२५’ यहि भदौ १ देखि ३ गतेसम्म भक्तपुरमा आयोजना हुने भएको छ।
बिस्तृतमा

Top