सोमबार, मंसिर २३, २०८२
बुध, मंसिर ४, २०८२
बालबालिकाका आवाज सुन्ने तथा उनीहरूका अधिकार प्रवद्र्धनमा सामाजिक सङ्घसंस्था, विद्यालय र समुदायले सक्रिय भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिँदै विश्वका विभिन्न देशमा आज विश्व बाल दिवस मनाइँदै छ ।
बिस्तृतमा
आईत, मंसिर १, २०८२
भक्तपुर नगरपालिका र भक्तपुर उद्योग वाणिज्य संघको सहकार्यमा सोमबारदेखि भक्तपुर नगरपालिका क्षेत्रमा नापतौल डोर कार्यक्रम सुरु भएको छ ।
बिस्तृतमा
आईत, मंसिर १, २०८२
सूर्योदयदेखि सूर्यास्तसम्म, विश्वको अग्लो हिमाल सगरमाथादेखि विभिन्न आकर्षक १० हिमाली दृश्य अवलोकनको केन्द्रविन्दु बनेको नगरकोट अचेल आन्तरिक र बाह्य पर्यटकको आगमनको प्रमुख गन्तव्य बन्दै गएको छ ।
बिस्तृतमा
आईत, मंसिर १, २०८२
आज १७ नोभेम्बर, विश्व पाठेघर मुखको क्यान्सर निवारण दिवस । यस वर्ष पहिलो पटक ‘आजैदेखि लागौँः पाठेघरको मुखको क्यान्सर निवारण गरौँ’ भन्ने नाराका साथ यो दिवस मनाइएको छ ।
बिस्तृतमा
शनि, कार्तिक ३०, २०८२
मध्यपुर थिमी नगरपालिका र भक्तपुर उद्योग वाणिज्य संघको सहकार्यमा जिल्लामा सञ्चालन गरिएको नापतौल डोर कार्यक्रमअन्तर्गत दोस्रो दिन शुक्रबार मध्यपुर थिमी नगरपालिकास्थित नयाँठिमीको यचु पार्टी प्यालेसमा कार्यालय राखेर सेवा प्रदान गरिएको छ ।
बिस्तृतमा
बुध, कार्तिक २७, २०८२
चाँगुनारायण नगरपालिकामा विपद् जोखिम न्यूनीकरण तथा लैङ्गिक समानताा, आपांङ्गता तथा सामाजिक समावेशीकरण रणनैतिक कार्ययोजना २०८१ मा आधारित कार्ययोजना निर्माण कार्यशाला सम्पन्न भएकोछ ।
बिस्तृतमा
बुध, कार्तिक २७, २०८२
एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई ‘स्वर्ण विन्दु प्राशन’ (विशेष आयुर्वेदिक औषधि) खुवाउने अभियान सुरु गरिएको छ ।
बिस्तृतमा
मंगल, कार्तिक २६, २०८२
गत भदौ २३ र २४ गतेको ‘जेनजी’ आन्दोलनका क्रममा सूर्यविनायक–८ स्थित प्रहरी वृत्त जगाती र चाँगुनारायण–७ को प्रहरी प्रभाग खरिपाटीमा तोडफोड तथा आगजनी गरेको अभियोगमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
बिस्तृतमा
सोम, कार्तिक २५, २०८२
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा गौतमले स्वास्थ्य बिमा कार्यक्रममा देखिएका समस्याको तत्काल समाधान गरिने बताउनुभएको छ ।
बिस्तृतमा
सोम, कार्तिक २५, २०८२
नेपाल रेडक्रस सोसाइटीले चिनियाँ रेडक्रस सोसाइटीको आर्थिक सहयोगमा भक्तपुरमा केन्द्रीय गोदामघर निर्माण गरेको छ ।
बिस्तृतमा
