शनिबार, जेठ ३०, २०८३
बुध, जेठ १३, २०८३
भौगोलिक रूपमा भक्तपुरको सबैभन्दा ठूलो वडाका रूपमा रहेको चाँगुनारायण नगरपालिका–५ ले सीमित स्रोत साधनको बाबजुत सर्वसुलभ सेवा प्रवाह, गुणस्तरीय स्वास्थ्य र शिक्षा तथा दिगो भौतिक पूर्वाधार विकासमा फड्को मारेको दाबी गरेको छ ।
बिस्तृतमा
मंगल, जेठ १२, २०८३
जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख ईश्वर थापाको आज निधन भएको छ ।
बिस्तृतमा
शुक्र, जेठ ८, २०८३
भक्तपुर अस्पताल न्यूनतम् सेवा मापदण्डमा देशभरिका अस्पतालमध्येबाट उत्कृष्ट घोषित भएको छ ।
बिस्तृतमा
सोम, जेठ ४, २०८३
पटकपटकको बाढीपहिरोले क्षतिग्रस्त बिपी राजमार्गको पुनःनिर्माणमा हाल केही सहज भएको जनाइएको छ ।
बिस्तृतमा
सोम, जेठ ४, २०८३
चाँगुनारायण नगरपालिका–५ छालिङ गोकुलधामस्थित मत्स्यनारायण मन्दिर परिसरमा तीनसय वर्ष पुरानो एकमहिने मेला सुरु भएको छ । मेलाका अवसरमा मन्दिर परिसर झकिझकाउ पारिएको छ ।
बिस्तृतमा
बिही, बैशाख ३१, २०८३
भक्तपुर चाँगुनारायण नगरपालिका–९ ताथलीबाट प्रहरीले एक केजी ५८८ ग्राम चाँदीसहित एक जनालाई पक्राउ गरेको छ ।
बिस्तृतमा
सोम, बैशाख २८, २०८३
सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकमा आज सरकारको आगामी आर्थिक वर्ष २०८३/ ८४ को नीति तथा कार्यक्रम प्रस्तुत गएिको छ ।
बिस्तृतमा
सोम, बैशाख २८, २०८३
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु र नेपालको पूर्वी भू–भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रका साथै मध्य र पूर्वी भू–भागको उपल्लो वायुमण्डलमा रहेको न्यून चापीय रेखाको समेत आंशिक प्रभाव छ ।
बिस्तृतमा
सोम, बैशाख २८, २०८३
छ लेनमा विस्तार भइरहेको अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको सडक निर्माणमा भएको ढिलासुस्तीबारे यहाँका जनप्रतिनिधिले चासो राखेका छन् ।
बिस्तृतमा
आईत, बैशाख २७, २०८३
कागेश्वरी मनोहरा नगरपालिका–९ गोठाटारमा रहेको नागेश्वर महादेव मन्दिरमा चोरी भएको छ ।
बिस्तृतमा