आईतबार,  आस्विन ४,  २०८३

समाचार

‘आशापुरी तामाङ सामुदायिक होमस्टे’ औपचारिक रूपमा सञ्चालनमा

‘आशापुरी तामाङ सामुदायिक होमस्टे’ औपचारिक रूपमा सञ्चालनमा

 आईत, सावन १७, २०८३

भक्तपुरको सूर्यविनायक नगरपालिका–८, पाटीभञ्ज्याङमा ‘आशापुरी तामाङ सामुदायिक होमस्टे’ औपचारिक रूपमा सञ्चालनमा आएको छ ।
बिस्तृतमा

दुवाकोटमा तिलगंगा सामुदायिक आँखा केन्द्र सञ्चालनमा

दुवाकोटमा तिलगंगा सामुदायिक आँखा केन्द्र सञ्चालनमा

 शनि, सावन १६, २०८३

चाँगुनारायण नगरपालिका–२, दुवाकोटमा आँखा उपचार सेवा सञ्चालनमा आएको छ ।
बिस्तृतमा

मनसुनको प्रभाव बढ्यो, विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना

मनसुनको प्रभाव बढ्यो, विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना

 आईत, सावन ३, २०८३

देशभर मनसुनको प्रभाव बढेको जनाउँदै जल तथा मौसम पूर्वानुमान महाशाखाले अधिकांश  स्थानमा  वर्षाको सम्भावना रहेको बताएको छ ।  
बिस्तृतमा

आज भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

आज भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

 शनि, सावन २, २०८३

जल तथा मौसम विज्ञान विभागले आज देशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।
बिस्तृतमा

आज साउने सङ्क्रान्ति पर्व

 शुक्र, सावन १, २०८३

सौरमासअनुसार प्रत्येक वर्ष साउन १ गते मनाइने साउने (कर्कट)सङ्क्रान्ति पर्व आज देशभर स्नान, दान गरी मनाइँदैछ ।
बिस्तृतमा

देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षाको चेतावनी

देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षाको चेतावनी

 शुक्र, सावन १, २०८३

देशभर मनसुन वायुको प्रभाव कायम रहँदा आज पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको छ ।
बिस्तृतमा

डोलेश्वरमा श्रावणी मेला, ५० लाख भक्तजन आउने अनुमान

डोलेश्वरमा श्रावणी मेला, ५० लाख भक्तजन आउने अनुमान

 बिही, असार ३२, २०८३

केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा ३८ दिनसम्म चल्ने श्रावणी मेला सुरु हुँदैछ ।
बिस्तृतमा

अधिकांश स्थानमा मध्यमसम्मको वर्षा

अधिकांश स्थानमा मध्यमसम्मको वर्षा

 मंगल, असार ३०, २०८३

हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ नेपालको तराई भू–भाग नजिक रहेको छ ।
बिस्तृतमा

विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना

विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना

 सोम, असार २९, २०८३

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मुलुकका विभिन्न स्थानमा भारीदेखि धरै भारी वर्षाको सम्भावना छ ।
बिस्तृतमा

भक्तपुर पुनः पूर्ण खोप सुनिश्चित तथा दिगोपना जिल्ला घोषणा

भक्तपुर पुनः पूर्ण खोप सुनिश्चित तथा दिगोपना जिल्ला घोषणा

 आईत, असार २८, २०८३

भक्तपुर जिल्ला पुनः पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा भएको छ ।
बिस्तृतमा

Top