बुधबार, श्रावण १३, २०८३
आईत, असार २८, २०८३
भक्तपुर जिल्ला पुनः पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा भएको छ ।
बिस्तृतमा
आईत, असार २८, २०८३
गृहमन्त्री सुधन गुरुङसहित विभिन्न मन्त्रीहरूले आज भक्तपुरको खरिपाटीस्थित होल्डिङ सेन्टरमा अवलोकनका गर्नुभएको छ ।
बिस्तृतमा
शनि, असार २७, २०८३
बागतमी प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री सुरेश श्रेष्ठले पर्यटकीय क्षेत्र ठमेलले नेपाललाई अन्तरराष्ट्रियस्तरमा चिनाएको बताउनुभएको छ ।
बिस्तृतमा
शनि, असार २७, २०८३
सूर्यविनायक नगरपालिकाले शुक्रबार नगरलाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना नगर घोषणा गरेको छ ।
बिस्तृतमा
बुध, असार २४, २०८३
बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री सुरेश श्रेष्ठले प्रदेशका १३ वटा जिल्लामा पर्यटन क्षेत्रको विकासका लागि आगामी आवको बजेटमा रु चार अर्बको बजेट विनियोजन गरेको बताउनुभएको छ ।
बिस्तृतमा
बिही, असार १८, २०८३
सूर्यविनायक नगरपालिकाले सुरु गरेको बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा सम्पन्न भएको छ ।
बिस्तृतमा
बुध, असार १७, २०८३
राष्ट्रिय कला सङ्ग्रहालयको ६६औँ स्थापना दिवसका अवसरमा ‘सङ्ग्रहालय सुरक्षा तथा व्यवस्थापनसम्बन्धी क्षमता अभिवृद्धि कार्यक्रम’ सम्पन्न भएको छ ।
बिस्तृतमा
मंगल, असार १६, २०८३
चाँगुनारायणमा सामूहिक धिमे नृत्य तथा बाजा प्रस्तुति–२०८३ भव्य रूपमा सम्पन्न भएको छ।
बिस्तृतमा
मंगल, असार १६, २०८३
लोकल उत्पादनको रूपमा प्रख्यात भक्तपुरको ताइचिन चिउरा एकै दिन ४० टन बिक्री भएको छ ।
बिस्तृतमा
सोम, असार १५, २०८३
प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवस आज खेतमा काम गरी दही चिउरा खाएर मनाइँदैछ ।
बिस्तृतमा