बिहीबार,  फाल्गुन २१,  २०८२

भक्तपुरमा निर्वाचनको तयारी पूरा, तीन हजार सुरक्षाकर्मी परिचालन

बिहीबार हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि भक्तपुरमा सम्पूर्ण तयारी पूरा भएको छ ।

चाँगुनारायण ८ मा भएको कार दुर्घटनाका घाइतेमध्ये ३ को मृत्यु 

No-image-inserted

नगरकोटबाट सुडालतर्फ आउँदै गरेको बा५च ७८८१ नम्बरको निजी कार चाँगुनारायण नगरपालिका–८ जितपुरस्थित वडा कार्यालय नजिक सडकमा भएको दुर्घनामा घाइते पाँचमध्ये तीन जनाको आज मृत्यु भएको छ । 

नेपाली कांग्रेसमा कांग्रेस -बिपी_ समाहित

नेपाली कांग्रेसमा नेपाली कांग्रेस (बिपी) पार्टी औपचारिक रूपमा समाहित भएको छ ।

विचार/विश्लेषण

03224

संस्कृति र राजनीतिको अन्तरसम्बन्ध

 शुक्र, माघ २४, २०८२

संस्कृति र राजनीति समाजका दुई आधारभूत स्तम्भ हुन् । संस्कृतिबिना समाजको पहिचान अधुरो हुन्छ भने राजनीतिबिना समाजको व्यवस्थापन सम्भव हुँदैन ।

खेल

03219

सूर्यविनायक नगरपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि अरनिको माविलाई

सूर्यविनायक नगरपालिकास्तरीय तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता–२०८२ को उपाधि अरनिको माध्यमिक विद्यालय दधिकोटले जितेको छ ।   बिस्तृतमा

चाँगुनारायणमा राष्ट्रपति रनिङ शिल्ड सुरु

चाँगुनारायण नगरपालिकामा चौथो राष्ट्रपति रनिङ शिल्ड तथा विद्यालयस्तरीय बृहत खेलकुद प्रतियोगिता सुरु भएको छ।  बिस्तृतमा


03190

चाँगुनारायण कप कबड्डीको उपाधि छालिङलाई

चाँगुनारायण नगरपालिका अन्तर्गत नगर खेलकुद विकास समितिको आयोजनामा भएको चाँगुनारायण कप कबड्डी प्रतियोगिताको उपाधि छालिङले पाएको छ ।   बिस्तृतमा

03183

एनपिएल उद्घाटन खेलमा जनकपुरमाथि काठमाडौँको जित

नेपाल प्रिमियर लिग (एनपिएल)को उद्घाटन खेलमा साविक विजेता जनकपुर बोल्ट्सललाई हराउँदै काठमाडौँ गोर्खाजले प्रतियोगितामा सुखद् सुरुआत गरेको छ ।  बिस्तृतमा


03172

सूर्यविनायक मेयर कप अन्तर क्लब फुटसल प्रतियोगिता–२०८२ सम्पन्न

सूर्यविनायक मेयर कप अन्तर क्लब फुटसल प्रतियोगिता–२०८२ सम्पन्न भएको छ । बिस्तृतमा

समाज

ऋणमा डुबेकी पार्वती करोडपति बनेपछि..........

  शनि, सावन ११, २०८२
02894

“अफिसमा सबै कागजपत्र जाँच भएपछि मलाई एक करोड रुपैयाँ परेको भनेर जानकारी दिनुभयो, सुरुमा त मलाई यो कसरी सम्भव भयो भनेर बुझ्नै सकिँन ।”

02865

हल गोरु पाल्ने दुई सय ४० किसानलाई प्रोत्साहन रकम
बिस्तृतमा


02811

११ वर्षीया बालिकाको बलात्कार पछि हत्या गरेको आरोपमा भोटेकोशीका पाँच जना पक्राउ​​​​​​​
बिस्तृतमा


02808

मोटरसाइकल र साइकल ठोक्किँदा तीनजनाको मृत्यु
बिस्तृतमा


02787

लागुऔषध र विदेशी मुद्रासहित ४ जना पक्राउ
बिस्तृतमा


ओखलढुङ्गामा तिम्ल्याहा जन्मिए
बिस्तृतमा


ड्रागन फ्रुटबाट वार्षिक दश लाख आम्दानी गर्दै ७७ वर्षीय बालकृष्ण
बिस्तृतमा


सेनाको मेजर हुँ भनी धम्की दिने ताथलीका एक र प्रहरी हुँ भन्दै ठगी गर्ने यादव पक्राउ
बिस्तृतमा


ताथलीमा तीन सवारी ठोक्किँदा एकको मृत्यु, एक घाइते
बिस्तृतमा


शिक्षा

03205

श्रीपञ्चमी (वसन्तपञ्चमी) पर्व मनाइँदै
बिस्तृतमा

03203

यस वर्षको एसइई परीक्षा चैत १९ गतेदेखि २९ गतेसम्म
बिस्तृतमा

03175

चाँगुनारायण नगरस्तरीय हाजिरीजवाफ प्रतियोगितामा सरस्वती प्रथम, नवीन द्वितीय र फुलब्राईट तृतीय
बिस्तृतमा

03077

एसइई पूरक परीक्षाको नतिजा सार्वजनिक
बिस्तृतमा

Top